IME Life New

हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता शेयर बेच्ने एनआरएन इन्फ्रास्ट्रक्चरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको शेयर बिक्री गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हिमालयन पावर पार्टनरमा रहेको शेयर बेच्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हिमालयन पावर पार्टनरमा आफ्नो स्वामित्वमा रहेको ८ लाख ५६ हजार ९६० कित्ता शेयर बेच्ने छ।

Esewa
Crest

यो शेयर दोस्रो बजारमार्फत बेचिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS