काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा जोड दिइने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने बताएका हुन्। भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माण गरिने समेत उनले बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोड दिइने

















