IME Life New

नेप्सेमा थपियो साढे ५३ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे ५३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको छ। यो कम्पनीको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

Esewa
Crest

कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

अब यो हकप्रद शेयर आउँदो आइतबारबाट कारोबार गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS