IME Life New

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारीगर्ने भएको छ । नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले हाल कायम शेयरधनीहरुलाई शतप्रतिशत हकप्रद जारी गर्न अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी साधारणसभा सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख छ ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्र पूँजी वृद्धि गर्नु पर्ने जनाइएएको छ । उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि निष्काशन हुनेछ ।

1753894333503

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS