IME Life New

नेपाल मेडिकल कलेजले माग्यो दक्ष चिकित्सक सहित स्टाफ नर्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर तथा स्टाफ नर्स माग गरेको हो ।

कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो । सूचना अनुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ ।

Crest

दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले इमेल मार्फत आफ्नो ब्यक्तिगत विवरणहरु पठाएपछि अन्तरवार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी।एस्सी। नर्सिङ र पी।सी।एल। नर्सिङ अनुभव भएका ९विशेष गरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त० उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS