IME Life New
GBIME

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिस्क एन्ड कम्प्लेन्स (म्यानेजरियल लेभल)का लागि १ जना, आइटीका लागि १ जना, डिजिटल मार्केटिङका लागि १ जना, इन्भेष्टमेन्टका लागि २ जना, सेल्समा १ जना र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS