IME Life New

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले करिब ३९%ले बढायो नाफा, अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्ष ८१ / ८२को तेश्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब २७ करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ३८.६१ प्रतिशत बढेको छ ।

खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेको छ । गत वर्ष ११ अर्ब ३ करोड खुद ब्याज आम्दानी रहेकोमा अहिले १० अर्ब ३१ करोड खुद ब्याज आम्दानी रहेको छ । संचालन मुनाफा अहिले ६ अर्ब ६१ करोड  रहेकोमा गत वर्ष ५ अर्ब ४० करोड थियो।

Crest

प्रतिशेयर आम्दानी १२.८० बाट बढेर १७.७४ रुपैयाँ पुगेको छ। वितरण योग्य मुनाफा १ अर्ब १० करोड ४१ लाख ऋणात्मक रहेको छ।

कम्पनीले ४ खर्ब ५५ अर्ब निक्षेप उठाएको छ भने ३ खर्ब २७ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ६.०६ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.६६ प्रतिशत थियो । कम्पनीको प्रति शेयर नेट्वर्थ  रु . १९० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS