IME Life New

नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी, असोज ५ गतेसम्म आवेदन दिन पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले माग गरेको कर्मचारीका लागि आवेदन दिन अब २ दिन बाँकी रहेको छ । कम्पनीले एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।

सो पदका लागि मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा ३५ वर्ष ननाधेको हुुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेभित्र आवेदन दिसक्नुपर्ने छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS