काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक सुष्मा वाग्लेले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजिनामा दिएकी हुन् ।
कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकको निर्णयले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
1755860064216

















