IME Life New

राधी विद्युत कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

हकप्रद शेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी राधी विद्युत र मुक्तिनाथ क्यापिलबीच सम्झौता भएको हो। अब मुक्तिनाथ क्यापिटलले राधी विद्युतको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा कार्य गर्नेछ।

Esewa
Crest

राधी विद्युतले हाल कायम चुक्तापुँजीको ६९.८९ प्रतिशत अर्थात १ः०.६९८९ अनुपातमा हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS