IME Life New

हाथवे इन्भेस्टमेन्टको ६ लाख ८५ हजार बढी कित्ता शेयर बिक्रीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालको ६ लाख ८५ हजार बढी कित्ता शेयर बिक्रीमा आउने भएको छ।

कम्पनीका आधारभूत शेयरधनीहरुको ६ लाख ८५ हजार ७४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिने भएको हो। आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी कित्ता शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।

Esewa
Crest

सोहीबमोजिम आधारभूत शेयरधनीले असोज २ गते आफूले शेयर बिक्री गर्न चाहेको विषयमा कम्पनीमा निवेदन दिएको थियो। अब कम्पनीले ३ महिनाभित्र उक्त शेयर बिक्रीमा राख्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS