IME Life New

नेप्सेमा थपियो १ करोड ७ लाख बढी कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको १ करोड ७ लाख ७१ हजार ९२ कित्ता शेयर सूपचिकृत भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ भने नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत विक्री गरिएको अवितरित हकप्रद शेयर सूचिकृत भएको छ ।

आज सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद शेयर वापत १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत विक्री गरिएको २ लाख ९९ हजार ५ सय कित्ता अवितरित हकप्रद शेयर सूचिकृत भएको हो । अब सो सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS