IME Life New

बैंकमा पैसा थुप्रिने क्रम जारी ! ७५ खर्ब पुग्यो निक्षेप, कति छ सिडी रेशियो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ८ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ७४ खर्ब ९७ अर्ब रहेको निक्षेप बिहिबारसम्म ७५ खर्ब ५ अर्ब पुगेको हो।

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५६ खर्ब ३८ अर्ब रहेकोमा बिहिबार ५६ खर्ब ३९ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

Crest

बिहिबारसम्म वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब ४८ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब १६ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ७४.२९ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ७४.३५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS