IME Life New

ग्लोबल मनी विकमा मन्जुश्री फाइनान्सको विविध कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्षको ग्लोबल मनी विक २०२६ अन्तर्गत मन्जुश्री फाइनान्सले आफ्ना विभिन्न शाखाहरुमार्फत प्रभातफेरीका साथसाथै अन्य कार्यक्रमहरुसफलतापूर्वक आयोजना गरेको छ।

यस ग्लोबल मनी विक २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई आत्मसाथ गर्दै मन्जुश्रीले विभिन्न संघसंस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कुल तथा कलेजमा कार्यक्रम गरेको छ। बैंकिङ साक्षरतालाई अहमता दिँदै आयोजित कार्यक्रमहरुमा विभिन्न वर्गका सहभागीहरुको उपस्थिति रहेको थियो। देशविदेशमा चलिरहेको यस सप्ताहलाई मन्जुश्रीले उच्च प्राथमिकता दिँदै आफ्ना सम्पूर्ण शाखाबाट विभिन्न अर्थमूलक कार्यक्रम सप्ताहभरि नै गरिरहने जानकारी गराएको छ।

Esewa
Crest

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाइनान्स ले २८ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ भने १ लाख ८७ हजारभन्दा अधिक सन्तुष्ट ग्राहकलाई सेवा दिँदै आइरहेको छ। कम्पनीले आफ्ना ग्राहकमाझ मञ्जीश्री भर्र्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS