IME Life New

मन्दाकिनी हाइड्रोपावरले पायो विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउने स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउने स्वीकृति पाएको छ।

आयोगले साउन २७ गते पत्र पठाउँदै मन्दाकिनी हाइड्रोपावरलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो। आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको छ।

Esewa
Crest

अब कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS