IME Life New

कुथेली बुखरी स्मल हाइड्रोपावरले १०% बोनस शेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३४ लाख ५ हजार ४२५ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS