IME Life New

कुमारी बैंकको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख १४ हजार १११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि बैंककै संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा निवेदन परेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

Crest

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS