IME Life New

कृष्णले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जैमुनी ७ बागलुङ घर भएका दोहा कतार स्थित हाइफाई क्लिनिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर कृष्ण गिरीले आफ्नो छोरा किरण गिरीको जन्मदिनमा जीवन किरण बीमा पोलिसी उपहार दिएका छन्।

उनले आफ्नो छोरालाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स वुटवल शाखा कार्यालयका चिफ एजेन्सी म्यानेजर आर्यन खानको माध्यमबाट उक्त पोलिसी दिएका हुन् ।

Esewa
Crest

सानो सानो रकमलाई सदुपयोग गरेर सुरक्षा र बचत गर्न सकिने चिफ एजेन्सी म्यानेजर आर्यन खानले बताए । नगद र जिन्सी सामान दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने शाखा प्रमुख राम प्रसाद शर्माले बताए ।

छोरा छोरी को जीवन बीमा गर्नाले शिक्षा,भविष्य, आकस्मिक सुरक्षा, र आर्थिक स्वतन्त्रताको सुनिश्चित ग्यारेन्टी प्रदान गर्ने हुनाले इन्स्योरेन्स गर्नु उत्तम भएको शाखाका मार्केटिङ म्यानेजर कृष्ण कुमार पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS