IME Life New

यसकारण नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले राजीनामा दिएका छन्।

पौडेले चैत २० गते सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। उनले व्यक्तिगत तथा व्यावसायिक कार्यव्यवस्तताका कारण सञ्चालक पदको जिम्मेवारमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको भन्दै राजीनामा दिए।

Esewa
Crest

कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ। यसबारेमा सम्बन्धित निकायमा जानकारीसमेत गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS