IME Life New

जोशी हाइड्रोपावरले पायो ६५% हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापुँजी १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।

Esewa
Crest

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS