काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको बैठकले कम्पनीको रिक्त रहेको सीआईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई चैत ११ गतेबाट लागू हुनेगरी आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो ।
1742709818142गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा इवाहाङ नियुक्त
