IME Life New

बैंकमा तरलता फालाफाल, सीडी रेसियो ७४.०७%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म ७५ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप मंगलबारसम्म ७५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५६ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। एकै दिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ।

Esewa
Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सीडी रेसियो घट्दै ७४.०७ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७४.१२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS