IME Life New

लाभांश वितरण नगर्ने नेपाल बैंकको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/ ८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८१ /८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

Esewa
Crest
1766117798336

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS