IME Life New

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गर्यो आक्रमण, हवाई सेवा अवरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानले कुवेत अन्तर्राष्ट्रि विमानस्थलमा आक्रमण गरेको छ। योसँगै विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ।

कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार बुधबार इरानी ड्रोन र मिसाइल आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएका छन्। आक्रमणपछि उडानहरु रोकिएका छन् र अन्य विमानस्थलमा डाइभर्ट गरिएका छन्।

Esewa
Crest

समाचार एजेन्सीका कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ कि आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलको टी–१ भवनलाई लक्षित गरेको थियो र उडानहरु अर्को विमानस्थलमा डाइभर्ट गरिएको थियो।

यात्रुहरुलाई फायरिङबाट भग्नावशेष खस्नेबारे सावधान रहन चेतावनी दिइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS