IME Life New

आउँदो आर्थिक वर्षका लागि विदेशी पुनर्बीमकको दर्ता नविकरणका लागि बीमा प्राधिकरणको सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा पुनर्बीमा व्यवसाय गर्ने वा गर्न चाहने विदेशी पुनर्बीमकलाई सूचीकरण नम्बर नवीकरण गर्न वा नयाँ दर्ता गर्न अनुरोध गरेको छ।

पुनर्बीमा निर्देशिका, २०८० को दफा १२ मा  सबै विदेशी नेपालमा पुनर्बीमा व्यवसाय गर्ने विदेशी पुनर्बीमकहरूले प्राधिकरणमा सूचीकृत भएर दर्ता नम्बर लिनुपर्छ । दर्ता भइसकेकाले दर्ता नम्बर नविकरण गराउनुपर्छ।

Esewa
Crest

बीमा प्राधिकरणका अनुसार, सूचीकरण दर्ता नविकरणको प्रकृया सम्बन्धी जानकारीका लागि [email protected] वा [email protected] मा इमेलमार्फत् जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS