IME Life New

चाँदी आयातमा भारतको कडाइ, अब सरकारको अनुमति लिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले चाँदी आयातमा कडाइ गरेको छ।

भारत केन्द्रीय सरकारले एक परिपत्र जारी गर्दै चाँदी आयातमा कडाइ गरेको हो। अब ९९.९ प्रतिशत शुद्ध चाँदीका बार, नगढिएको चाँदी, चाँदीको धुलो र सुन वा प्लेटिनम प्लेटेड चाँदी आयात गर्न सरकारको अनुमति लिनुपर्ने भएको छ।

Esewa
Crest

यसअघि भारतमा चाँदी सजिलै आयात गरिन्थ्यो। तर, अहिले प्रतिबन्धात्मक श्रेणीमा राखिएको छ।

भारत सरकारले गैरआवश्यक आयात घटाउन र विदेशी मुद्रा खर्च नियन्त्रण गर्न यो कदम चालेको बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS