IME Life New

भारतले घटायो पेट्रोल र डिजेलमा लाग्ने निर्यात शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले कच्चा तेलको मूल्यमा आएको गिरावटका बीच ठूलो निर्णय गरेको छ।

भारतले इन्धन निर्यातमा लाग्ने विन्डफल ट्याक्स घटाएको हो। पेट्रोल, डिजेल र एटीएफ अर्थात् हवाई इन्धनमा लाग्ने निर्यात शुल्क घटाइएको छ।

Esewa
Crest

यो व्यवस्था जुन १ देखि लागू हुनेछ र आगामी १५ दिनसम्म जारी रहनेछ। पेट्रोलमा लाग्ने निर्यात शुल्क प्रतिलिटर भारु १.५, डिजेलमा भारु १३.५ र एटीएफमा भारु ९.५ ले घटाइएको छ।

भारतले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्कको समीक्षा प्रत्येक १५ दिनमा गर्छ। यो कच्चा तेलको मूल्यका आधारमा निर्णय गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS