IME Life New

आइएमई लाइफको कर्णाली प्रदेश कार्यालयले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यलयले बिभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । कम्पनीको सो प्रदेश कार्यालयले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा र्यालीको आयोजना गरी भव्य रुपमा मनाएको छ । कार्यक्रममा जनचेतनामुलक कार्डहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्ष कम्पनीका प्रदेश प्रमुख जिबन कुमार धामी, प्रमुख अतिथिमा नेपाल बीमा प्राधिकरण सहायक निर्देशक कर्णाली प्रदेशका भिम बहादुर माझि र अतिथिमा कम्पनीका सुर्खेत शाखाका शाखा प्रमुख रहेका थिए ।

Crest

साथै, कार्यक्रममा प्रदेश संयोजक,कर्मचारीहरू,एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS