IME Life New

आइएमई लाइफद्वारा लैनचौर युवा क्लबलाई सीसी टिभी हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको जनाइएको छ ।

Crest

कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी र स्थानीय समुदाय र प्रहरी को उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS