IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनीमा हाइड्रोको वर्चश्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको हो।

नेप्सेमा उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। सर्वाधिक बढोत्तरी जलविद्युत समूहमा १.१३ प्रतिशतको देखिएको छ भने सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज बजारमा ९४ कम्पनीको शेयरभाउ बढेको छ। १५३ वटा कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

बजारमा आज करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ९१ करोड २३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ६४ करोड ३७ लाख रुपैयाँ
  • बुटवल पावरः ४९ करोड ५५ लाख रुपैयाँ
  • ङादी ग्रुपः ४३ करोड ३५ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २९ करोड ३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड २५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १९ करोड ९२ लाख रुपैयाँ
  • ओम मेगाश्रीः १७ करोड ६० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड १५ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १५ करोड ९३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS