IME Life New

धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आइपीओ अनुमति पाएको छ।

धितोपत्र बोर्डले आज जेठ ९ गते हिम स्टार ऊर्जालाई आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ निष्कासन गर्नेछ।

Esewa
Crest

कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

हिम स्टार ऊर्जाको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS