IME Life New

नेपाल पुनर्बीमाको सञ्चालकमा प्रधान नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा एमिल प्रधान नियुक्त भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मको लागि एमिल प्रधानलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। उनले दिएको राजिनामा कम्पनकिो वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

Esewa
Crest

1744775724433 1744775514595

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS