IME Life New

सरकारका तर्फबाट नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साललाई नियुक्त गरेको छ।

अर्थमन्त्रीस्तरको असोज ६ गतेको निर्णयबाट लम्साल सरकारबाट प्रतिनिधित्व गर्दै नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन्। लम्सालले सञ्चालकका रुपमा असोज २३ गतेबाट पद बहाली गरेका छन्।

Esewa
Crest

लम्साल भन्सार विभागका उपमहानिर्देशक पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS