IME Life New

बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो।

Esewa
Crest

यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३६० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS