IME Life New
GBIME

आज पनि बढ्यो सुन–चाँदीको भाउ

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार २०० रुपैयाँमा कारोकार भइरहेको छ । हिजो सुन १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS