IME Life New

आज पनि बढ्यो सुन–चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार २०० रुपैयाँमा कारोकार भइरहेको छ । हिजो सुन १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS