IME Life New

सुन चाँदीको भाउमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २७ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ सय रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३५५ रुपैयाँमै कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS