IME Life New

छोरीको अन्नप्राशनमा जीवन बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच धरान उपमाहनगरपालिका वडा नम्बर ५ निवासी राजु मगर र अन्जु सुवेदीले आफ्नो छोरी कियाना मगरको अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

मगर दम्पतीले छोरी कियाना मगरको अन्नप्रासनका उपलक्ष्यमा ५ लाख बीमाङकको सिटिजन बाल भविष्य वीमा पोलिसि उपहार दिएका हुन् । उनले छोरीलाई सिटिजन लाइफ इन्स्योरेन्सका अभिकर्ता कोपिला सुवेदी मार्फत विराटचोक शाखाबाट उक्त बिमा खरिद गरेका हुन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS