IME Life New

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ लाख १ हजार ६९१ कित्ता। एसजी सेक्यिुरिटिजको नाममा रहेको ५० हजार ८४५ कित्ता र एसबी होल्डिङ कम्पनकिो नाममा रहेको ३३ हजार ८९७ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार संस्थाले सो शेयर बिक्रीमा राखेको हो ।

संस्थापक शेयरको मूल्य न्युनतम २८० रुपैयाँ तोकिएको छ । सो शेयर किन्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा खरिद गर्ने शेयरको कित्ता खुलाई निवेदन पेश गर्नुपर्ने जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS