IME Life New

ट्रम्पको ट्यारिफले थुप्रै अनिश्चिता उत्पन्न गरेको फेडको निष्कर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले थुप्रै अनिश्चितता उत्पन्न गरेको जनाएको छ।

फेडका अध्यक्ष जेरोम पावलले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘विभिन्न देशमा लगाइएको ट्यारिफले देशको अर्थतन्त्रमा अनिश्चितता उत्पन्न भएको छ’, पावलले भने, ‘त्यही भएर फेड कसरी अगाडि बढ्ने भन्नेमा द्विविधामा परेको छ। यही कारणले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छौँ।’

Esewa
Crest

हाल अमेरिकाको मुख्य ब्याजदर ४.३ प्रतिशत रहेको छ। यही ब्याजदर निरन्तरता दिने फेडले निर्णय गरेको हो।

राष्ट्रपति ट्रम्पको ट्यारिफले महँगी बढाउने, अर्थतन्त्र सुस्त पार्ने र बेरोजगारी बढाउने पावेलको भनाइ छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS