IME Life New

सातामा १ % ले बजार घट्दा पनि १० % माथि बढेर लगानीकर्तालाई खुशी दिने शेयर कुन कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक २६.४७ अंकले घटेको छ । गत साता २६५५.३८ विन्दुमा बन्द भएको बजार यो साता २६२८.९१ विन्दुमा बन्द भएको छ ।

यो साता पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ३१.७५ प्रतिशतले वृद्धि भएको छ । गत साता ८२४.७० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १०८६.५२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २६१.८२ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १९.८७ प्रतिशतले वृद्धि भएको छ । गत साता ३०९.०८ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ३७०.५० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ६१.४२ले बढेको छ ।

तेश्रोमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १८.९१ प्रतिशतले वृद्धि भएको छ । गत साता ३६८.०२ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ४३७.६३ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ६९.६१ले बढेको छ ।

चौथोमा बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य १३.४६ प्रतिशतले वृद्धि भएको छ । गत साता ७६४.८८ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८६७.८१ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १०२.९३ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS