काठमाडौं । इमर्जिङ नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट हाल कायम चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको कुल ५.२६ प्रतिशत नगद लाभांश –करसहित) विगतरण गर्ने निर्णय गरेको छ।
यो लाभांश आगामी दसौँ साधारणसभाबाट अनुमोदन भएपछि अर्थ मन्त्रालयको स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।

















