IME Life New

क्यानडाको स्टिल र आल्मुनियममा ५०% ट्यारिफ लगाउने योजनाबाट पछि हटे डोनाल्ड ट्रम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलले क्यानडाको स्टिल, आल्मुनियम र अन्य धातुमा ५० प्रतिशत कर लगाउने योजना हाल रोकेका छन्। तर, आज मार्च १२ बाट लागू हुने क्यानडाबाट आयात हुने यी धातुमा २५ प्रतिशत ट्यारिफ कायम रहनेछ।

ट्रम्प ५० प्रतिशत ट्यारिफ लगाउने निर्णयबाट पछि हट्नुको मुख्य कारण क्यानडाको ओन्टारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइने बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउन रोक लगाउनु रहेको छ। ट्रम्पले बिजुली आपूर्तिमा यो शुल्क विरुद्ध क्यानाडामा ठूलो शुल्क लगाउने धम्की दिएका थिए।

Esewa
Crest

यो दुई देशबीच चलिरहेको व्यापार युद्ध अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रका लागि घातक छ। सन् २०२४ मा अमेरिकाबाट स्टिल आयात गर्ने देशहरुमा क्यानडा सबैभन्दा अगाडि रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS