IME Life New
GBIME

नबिल बैंकको सीईओबाट ढुंगानाको राजीनामा, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्।

ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ।

Crest

ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक स्रोत बताउँछ।

ढुंगानाको राजीनामा स्वीकृतिसँगै बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी मनोजकुमार ज्ञवालीलाई दिएको छ। ज्ञवाली हाल बैंकमा वरिष्ठ नायब सीईओ छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS