IME Life New

नबिल बैंकको सीईओबाट ढुंगानाको राजीनामा, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्।

ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ।

Esewa
Crest

ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक स्रोत बताउँछ।

ढुंगानाको राजीनामा स्वीकृतिसँगै बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी मनोजकुमार ज्ञवालीलाई दिएको छ। ज्ञवाली हाल बैंकमा वरिष्ठ नायब सीईओ छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS