IME Life New

दरमखोला हाइड्रो इनर्जीले आइपीओ बिक्रीका लागि बोर्डबाट पायो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोडृबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आज जेठ २० गते अनुमति पाएको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS