IME Life New

चैत ६ : नेप्से करिब १५ अंकले घट्दा टप ५ ब्रोकरको फ्लोरसिट हेर्दा उत्साहित हुने सम्भावना कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बुधबार २६८२.१५ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक १४.८८ अंकले घटेको छ।

बजारमा ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो नम्बरबाट ६३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३३ करोड ८० लाख रुपैयाँको खरिद भएको छ भने ३० करोड ११ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट २० करोड २८ लाख रुपैयाँको खरिद र २२ करोड १० लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS