IME Life New

प्रतिनिधि सभा सदस्यमा निर्वाचित अभिकर्तालाई सिटिजन लाइफका सीइओले दिए बधाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध तीनजना अभिकर्तालाइ प्रमुख कार्यकारी अधिकृत पोषक राज पाैडेलले बधाई दिएका छन्।

सिटिजनका बीमा अभिकर्तात्रय रूकेश रंजित, मनमाया विश्वकर्मा र प्रमिला कुलुजु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनीहरूमध्ये रंजीत र विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट र कुलुजु नेपाली काँग्रेस पार्टीका तर्फबाट प्रतिनिधि सदस्य चुनिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS