काठमाडौं । नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३ प्रतिशत बोनश वापत १० लाख ५५ हजार ४४० दशलमव २४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब यस सूचिकृत भएको शेयर बैशाख २ गतेबाट कारोबारमा आउनेछ ।
नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत
