IME Life New

नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा ६ कम्पनकिो बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत ५२ लाख ५ हजार ४३१ दशमलव ४२ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेशनल लाइफको ४ प्रतिशत बोनश वापत २१ लाख ८९ हजार ९५ दशमलव ८९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

त्यस्तै, साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ दशमलव ६५७१ कित्ता बोनश शेयर, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत ४३ लाख ५९ हजार ६६३ दशमलव २२७२ कित्ता र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत ७० लाख ४४ हजार ९९० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS